top of page

Dr. Bishnu Maya Pariyar named ChangeMakers 2020

ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) को घोषणा, को को चुनिए?

Nepalism.com's ChangeMakers is launched to recognize the trailblazers in our society. Nepalism.com's ChangeMakers (परिवर्तनका संवाहक) is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine.

Exclusive: नेपालीजम डट कमले यो वर्ष सन् २०२० को लागि चुनिने ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) घोषणा गरेको छ । समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएका नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरुलाई ChangeMakers (परिवर्तनका संवाहक) चुनिएको हो ।

Nepalism .com has released its first ever annual list of ChangeMakers 2020 (USA). We've witnessed Nepali American diaspora that has been rapidly growing and transforming into a reckoning identity in American mainstream society. The list reflects and represents of them and trailblazer true friends of Nepal and Nepalis. There are 16 distinguished American, 15 women, 38 Nepali American, 9 Nepal returnees, 14 Nepali citizens and 4 distinguished scholars, leaders who were chosen as Changemakers 2020 posthumously. Changemakers 2020 list also includes 12 social/community organizations and 5 Unsung Heroes categories.

अमेरिकामा अध्ययन र कर्म गरी मातृभूमि नेपाल फर्किएका कर्मवीर नेपालीहरु र नेपाल र नेपालीको निम्ति आफ्नो जीवन र कर्म समर्पण गरेका अमेरिकि नागरिक र संस्थाहरुलाई पनि ChangeMakers बाट सम्मान गरिएको छ । नेपालीजम डट कम पहिलो वर्ष पुरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा डिसेम्वर ७ तारिख Nepalism. com ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) घोषणा गरिएको हो ।

यो वर्षको ChangeMakers लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको छ जसमध्ये व्यक्तित्वहरू ६८ जना रहेकाछन् भने अमेरिकि १६ जना, महिलाहरु १५ जना, पुरुषहरू ५३ जना, अमेरिकि नेपाली ३८ जना, नेपाल फर्किएका ९ जना र नेपाली नागरिक १४ जना, मरणोपरान्त ४ जना, संघसंस्थाहरू १२ वटा र अमुक पौरखी पात्रहरु ५ समूह रहेका छन् ।

Read details news at:

Featured Posts
Recent Posts
Archive
Search By Tags
No tags yet.
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Basic Square
bottom of page