Search
- Nov 21, 2020
धुलोमा भेटिएको कोहिनुर अर्थात् डाक्टर विष्णुमाया परियार
by संजिव कार्की ढुङ्गाको काप फोरेर उम्रने पिपल झैँ लाग्छ डाक्टर विष्णुमाया परियारको जीवनी । परम्परागत भाषामा भन्ने हो भने ‘हिलोकी कमल’ उपमा दिँदा फरक पर्दैन । यद्यपि विष्णु जुन परिवेश र पारिवारिक अवस्थाबाट गुज्रिइन्, त्यो समुदाय आफैमा हिलो वा धुलो होइन तर राज्यको नीतिको कारण हिलो–धुलोमा उपेक्षित सीमान्तकृत समुदाय हो । त्यही हिलो–धुलोमा भेटिएकी चम्किली र अमुल्य हिरा हुन् विष्णुमाया । Read original article post at: https://ratopati.com/story/155690/2020/11/21/bishnu-maya-pariya

- Nov 12, 2020
कोभिडले सिकाएको पाठ
प्राकृतिक दोहन र अतिक्रमणले पार्ने प्रभावबारे मानव मस्तिष्क संवेदनशील बन्नेछ किनकि कोरोना भाइरसको प्रवेश त्यसैको प्रभाव हो by Dr. Bishnu Maya Pariyar तेस्रो विश्वयुद्धको उपमा पाएको कोरोना कहर आफैंमा युद्धको भीषण डर र त्रासदीको आँधीहुरी बनेर संसारभर फैलियो। वुहानबाट निस्किएको भाइरस चीनले करिब–करिब नियन्त्रण गरेको छ तर बाँकी विश्वमा यसको प्रभाव र विस्तारबारे कसैले अड्कलबाजी गर्न सकेन। उपचार पद्धतिमा विश्वमा उत्कृष्ट र नामुद कहलिएको इटाली, स्पेन, जर्मनलगायत अमेरिकासमेतले यसको प्

