Search
- Sep 9, 2018
मेरो नौरंगी फ्रक
हाम्रा बा (कुशे औँसी विशेष) आमाले कहिलेकाहीं चर्को स्वरमा गाली गर्दा बाबा आँसु झार्नुहुन्थ्यो। भन्नुहुन्थ्यो, ‘यी मेरा छोरीहरूलाई केही नगर्नू।’ by Dr. Bishnu Maya Pariyar बाबा मेरो आदर्श व्यक्तित्व। उहाँको स्वर्गवासपछि अभिभावकत्व र स्नेहको अभाव हुने नै भयो। जतिखेर उहाँको याद आउँछ, जीवनका थुप्रै पाटा र सम्झनाका खाटा झलझली हुन्छन्। त्यसभन्दा बढी मेरो नौरंगी फ्रक मानसपटलमा नाच्छ। र, त्यो दृश्यले समानता र सबैले सम्मानपूर्वक बाँच्न पाउने समाज निर्माणको दिशामा लागिरहन प्रेरणा दिइरह

