Search
- Aug 16, 2020
आत्मसम्मानमा खेलबाड
छुवाछूतरूपी विषवृक्षको जरा काट्न दलितभित्रको बाहुनवाद फ्याँक्न सक्नुपर्छ by Dr. Bishnu Maya Pariyar आफ्ना लागि आफैं बोल्नुपर्छ र संघर्ष आफैं गर्नुपर्छ। कसैले बोलिदेलान् गरिदेलान् वा मैले बोल्दा ख्वामित रिसाउलान् भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ। सामाजिक फोहोर सबैले सफा गर्नुपर्छ। तर आफ्ना लागि उठ्नुपर्ने, बोल्नुपर्ने, लड्नुपर्ने आफैंले हो। गैरदलितलाई निषेध गर्ने र गैरदलितलाई नै अगुवा बनाएर मात्र जातीय विभेद अन्त्य हुन्छ भन्ने अतिवादी सोच त्याग्नु जति जरुरी छ त्यति नै अपरिहार्

