Search
- Feb 9, 2017
अमेरिकाको जर्सी सिटी मेयरद्वारा नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क
Exclusive: जर्सी सिटी, न्यू जर्सी, अमेरिका- अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेफन फुलपले एक एक्सिक्यूटिभ अर्डर जारी गरी नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त गरेका छन् । १२ सदस्यीय सल्लाहकार बोर्डमा साउथ एशियन कम्यूनिटीबाट डा. परियारलाई नियुक्त गरिएको हो । जर्सी सिटी शहरमा आर्थिक, साँस्कृतिक, भासिक, लैंगिक र क्षेत्रको आधारमा हुने विभेदको अन्त गर्न अफिस अफ डाईभर्सिटी तथा ईन्क्लुसन अन्तर्गत उक्त स

