Search

अमेरिकाको जर्सी सिटी मेयरद्वारा नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क

Exclusive: जर्सी सिटी, न्यू जर्सी, अमेरिका- अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेफन फुलपले एक एक्सिक्यूटिभ अर्डर जारी गरी नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त गरेका छन् । १२ सदस्यीय सल्लाहकार बोर्डमा साउथ एशियन कम्यूनिटीबाट डा. परियारलाई नियुक्त गरिएको हो । जर्सी सिटी शहरमा आर्थिक, साँस्कृतिक, भासिक, लैंगिक र क्षेत्रको आधारमा हुने विभेदको अन्त गर्न अफिस अफ डाईभर्सिटी तथा ईन्क्लुसन अन्तर्गत उक्त सल्लाहकार बोर्ड स्थापना गरिएको जनाईएको छ । मेयर फुलपद्वारा जारीमा भनिएको छ: "The Board shall advise on methods the City can take to eradicate and remediate discrimination, violence and economic disparities affecting th

Copyright 2013-2021. www.BishnuMayaPariyar.org. All rights reserved.